रामेछापमा श्यामकुमार श्रेष्ठलाई भेटाउन कान्छारामलाई मुस्किल



२३ मंसिर, रामेछाप ।
रामेछापमा बाम गठबन्धनले अग्रता कायम राखेको छ । पछिल्लो मतपरिणाम अनुसार नै बाम गठबन्धनले नै फराकिलो अन्तर बनाउदै लगेको छ । पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठ ३८ सय मतले अगाडि छन् ।

रामेछाप न्युजः प्रतिनिधिसभा तर्फ
नेकपा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठः२४७८४
नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ कान्छारामः२०८९९

प्रतिक्रिया दिनुहोस्