नाटिलामा पुगेपछि यसरी लिए श्यामकुमार श्रेष्ठले अग्रता, कसको कति ?



२३ मंसिर, रामेछाप ।
रामेछापमा बाम गठबन्धनले अग्रता कायम राखेको छ । पछिल्लो मतपरिणाम अनुसार नै बाम गठबन्धनले नै फराकिलो अन्तर बनाउदै लगेको छ । पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठ ५ हजार मतले अग्रता लिएका छन् । मन्थली नगरपालिकाको मतगणना सुरु गरेपछि श्रेष्ठले अग्रता बढाउदै लगेका छन् । कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छाराम भने ५ हजार मतले पछाडि परेका छन् ।

रामेछाप न्युजः प्रतिनिधिसभा तर्फ
नेकपा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठः २७०१५

नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ कान्छारामः२१९१०

रामेछाप न्युजः प्र्रदेशसभा क्षेत्र नम्बर १ तर्फ
नेकपा एमालेका शान्ति पौडेलः१४,८७१
नेपाली कांग्रेसका रत्न कार्कीः९,५३८

रामेछाप न्युजः प्रदेशसभा क्षेत्र नम्बर २ तर्फ
नेकपा एमालेका कैलाश ढुंगेलः२२,७८०
नेपाली कांग्रेसका जितबहादुर थापामगरः ११, ७५०

प्रतिक्रिया दिनुहोस्