गेलुमा श्यामकुमार श्रेष्ठले यसरी दिए कान्छरामलाई जवाफ



२३ मंसिर, रामेछाप ।
सुरुदेखि नै अग्रता लिइरहेका बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठले मन्थली नगरपालिकास्थित गेलुमा मत मार्फत जवाफ दिएका छन् ।

श्रेष्ठको मतदान केन्द्र रहेको गेलुस्थित मनकामना मावि नाटिलमा ८६७ मत ल्याउदा कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले जम्मा ६८ मत मात्र प्राप्त गरेका थिए । सुरुमा दुई तीन हजारले अग्रता लिदै आएका श्रेष्ठले मन्थली नगरपालिका, खाँडादेवी र गेलु गाउँपालिकाको मतगणना भएपनि ह्वातै अग्रता बढाएका छन् । श्रेष्ठले ६ हजार मतको साथ अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्