विमलेन्द्र निधिलाई हराउदै राजेन्द्र महतो विजयी



२३ मंसिर, धनुषा ।
धनुषा–३ मा राष्ट्रिय जनता पार्टीका उम्मेदवार राजेन्द्र महतोले कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्दै विजयी भएका छन् । निधिको भन्दा ३ हजार २२ मत बढी ल्याएर महतो विजयी भएका हुन् । महतोले २७४९९ मत प्राप्त गरे भने निधिले २४४७७ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्