श्यामकुमार श्रेष्ठले ह्वातै अग्रता बढाएपछि तनाबमा कान्छाराम



२३ मंसिर, रामेछाप ।
रामेछापमा बाम गठबन्धनले अग्रता कायम राखेको छ । पछिल्लो मतपरिणाम अनुसार नै बाम गठबन्धनले नै फराकिलो अन्तर बनाउदै लगेको छ । पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठ ६२ सय मतले अग्रता लिएका छन् । श्रेष्ठले अग्रता बढाउदै लगेपछि कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छाराम भने तनाबमा परेका छन् ।

रामेछाप न्युजः प्रतिनिधिसभा तर्फ
नेकपा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठः३०४७२
नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ कान्छारामः२४२५८

प्रतिक्रिया दिनुहोस्