श्यामकुमार श्रेष्ठ विजयी नजिक, कान्छारामको लगानी बालुवामा पानी



२३ मंसिर, रामेछाप ।
रामेछापमा बाम गठबन्धनले अग्रता कायमै राख्दै विजयी नजिक पुगेको छ । रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ को मतपरिणाम आएको छ भने क्षेत्र नम्बर १ को रामेछाप नगरपालिकामा मतगनणा भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार श्यामकुमार श्रेष्ठले आठ हजार मतले अगाडि रहेका छन् । श्रेष्ठ विजयीको नजिक पुगेपछि कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छाराम चुनावमा गरको लगानी सबै बालुवामा पानी भएको भन्दै तनाबमा परेका छन् ।

रामेछाप न्युजः प्रतिनिधिसभा तर्फ
नेकपा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठः३९४१९
नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ कान्छारामः३१६६२

प्रतिक्रिया दिनुहोस्