श्यामकुमार श्रेष्ठ ७ हजार मतले अगाडि,अब कान्छारामको मत कति ?



२३ मंसिर, रामेछाप ।
रामेछापमा बाम गठबन्धनले अग्रता कायमै राख्दै विजयी नजिक पुगेको छ । रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ को मतपरिणाम आएको छ भने क्षेत्र नम्बर १ को रामेछाप नगरपालिकामा मतगनणा भइरहेको छ । कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छाराम अब कति मत ल्याउलान भन्ने चासोको विषय बनेको छ ।

रामेछाप न्युजः प्रतिनिधिसभा तर्फ
नेकपा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठः४००१५
नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ कान्छारामः३२९६४

रामेछाप न्युजः प्र्रदेशसभा क्षेत्र नम्बर १ तर्फ
नेकपा एमालेका शान्ति पौडेलः१९९३५
नेपाली कांग्रेसका रत्न कार्कीः१३६०५

प्रतिक्रिया दिनुहोस्