रामेछापमा श्यामकुमार श्रेष्ठ विजयी, पराजित भए कान्छाराम



२४ मंसिर, रामेछाप ।
रामेछापको प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले नेपाली कांगेसका निकटकतम प्रतिदन्द्धी पूर्णबहादुर तामाङ (कान्छाराम)लाई हराएका हुन् । श्रेष्ठले ६ हजार ३ सय ४७मत बढी ल्याएर विजयी भएका हुन् । श्रेष्ठले ४२ हजार १ सय १७ मत प्राप्त गरेर विजयी भए भने कान्छारामले ३५७७१ प्राप्त गरेर पराजित भए ।

प्रतिक्रिया दिनुहोस्