तीन लालको जिल्ला रामेछाप बामपन्थीको लालकिल्ला विजय भएपछि जे देखियो (फोटोफिचर)



२५ मंसिर, रामेछाप ।
तीनलालको जिल्ला रामेछापमा यस पटक बाम गठबन्धनले तीन वटै निर्वाचन क्षेत्रमा विजयी हासिल गरेका छन् । प्रतिनिधिसभा तर्फ नेकपा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ, प्रदेशसभा क्षेत्र नम्बर १ मा एमालेका शान्ति पौडेल र प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका कैलाश ढुंगेल विजयी भएका छन् । विजयी प्रतिनिधिसा र प्रदेशसभाका सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेको छ ।
यस्तो देखियो जितपछि (फोटोफिचर)

प्रतिक्रिया दिनुहोस्