रामेछापमा बाम गठबन्धनको विशाल चुनावी सभा (फोटोफिचर)



२५ मंसिर, रामेछाप ।
प्रतिनिधिसभा र प्रदेशसभा गरी तीन वटै निर्वाचन क्षेत्रमा विजयी भएपछि रामेछापमा बाम गठबन्धनले विशाल विजयी जलुस निकालकोको छ । सभालाई प्रतिनिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ, प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल र प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका नेता कैलाश ढुंगेलले सम्बोधन गरेका थिए । विजयी सभा मन्थली बजार परिक्रमा गरेको थियो ।
बाम गठबन्धनको विजयी सभामा जे देखियो (फोटोफिचर)

प्रतिक्रिया दिनुहोस्