रामेछापमा कुन मतदान केन्द्रबाट कुन–कुन दललाई कति मत खस्यो ? हेनुहोस् (सूचीसहित)



४ पुस, रामेछाप ।
रामेछापमा प्रतिनिधिसभा र दुई प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनले जित हासिल गरेर अहिले गाउँगाउँमा मतदातालाई धन्यवाद दिने कार्यक्रममा जुटेका छन् । प्रतिनिधि सभा निर्वाचनमा रामेछापबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठ निर्वाचित भएका छन् । रामेछापको प्रदेश सभा क्षेत्र नम्बर १ मा एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल र प्रदेश सभा क्षेत्र २ मा एमालेका कैलाश ढुंगेल निर्वाचित भएर अहिले जनताको घरदैलोमा विजयी सभा मनाउन व्यस्त छ ।
विगतमा एक स्थानमा मिसाएर मतगणना गर्ने गरिए पनि यस पटक मतदान केन्द्र अनुसार मतगणना गरेकाले कहाँ कुन पार्टीलाई कति मत खस्यो भन्ने पत्ता लागेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रामेछापमा ८९ हजार ५ सय मत खसेको थियो । ९० मतदानस्थल र १ सय ९१ म्तदान केन्द्रमा कहाँ कति मत खस्यो भन्ने तथ्याङ मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले रामेछापले सार्वजनिक गरेको छ ।

कुन मतदान केन्द्रबाट कुन–कुन दललाई कति मत खस्यो ? हेनुहोस् (सूचीसहित)

प्रतिक्रिया दिनुहोस्