खाँडादेवीका संयोजक केसीको निधन



९ पुस, रामेछाप ।
नेपाली कांग्रेस खाँडादेवी गाउ्ँपालिकाका संयोजक धनबहादुर केसीको निधन भएको छ । केसीको शनिवार राती असामहिक निधन भएको हो । केसीको निधनप्रति नेपाली कांग्रेस जिल्ला कार्यसमितिले दुःख व्यक्त गरेको छ ।

जिल्ला कार्य समितिका सचिव लेखबहादुर कार्कीले एक शोक विज्ञप्ती जारी गर्दै केसीको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताएका छन् । काकीद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘संघर्षशिल कर्तव्यनिष्ट र्यौद्धाको निधनले ठूलो क्षति पुगेको छ ।’ उनको निधनप्रति कांग्रेसले श्रद्धा्न्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्