माघ १० गते बेथानको भ्वाँसामा धार्मिक प्रवचन हुने



२९ पुस, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिका–४ बेथानस्थित भ्वाँसामा आगामी माघ १० गते धार्मिक प्रवचन हुने भएको छ । भ्वाँसास्थित श्री पेमा छ्योईलिङ गोन्पामा चौथो अवतारी महामहिमा क्याब्जे पाल्युल लाटुल छिन्पोछेबाट निधिपछिको कोन्छ्योग चिदुई विधिद्धारा प्रवचन हुन लागेको हो ।

 

माघ १० गतेदेखि ७ः३० देखि २ः३० बजेसम्म धार्मिक प्रवचन हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्