रामेछापकी निश्चल मोक्तान मिस तामाङमा छनोट



३ माघ, रामेछाप ।
रामेछाप सुनापति गाउँपालिका–५ खनियापानी भिरकोटकी चेली निश्चल योञ्जन तामाङ मिस तामाङमा छनोट भएकी छिन् । मिस तामाङमा छनोट भएकी तामाङले आफूलाई भोट दिएर जिताउन आग्रह गरेकी छिन् ।

यस्तो छ भोट गर्ने तरिकाः

1. मोबाइलको म्यासेस बक्समा जाने, 2 .म्यासेज बक्समा गएर MT लेख्ने अनि एक स्पेस दिएर 20  टाइप गरेर 34343 मा म्यासेज पठाउने । जति पटक म्यासेज गर्न सकिन्छ । जस्तै :- MT 20 लेख्ने अनि 34343 मा send गर्ने l

प्रतिक्रिया दिनुहोस्