जिल्ला समन्वय समिति रामेछापका प्रमुखको फोटो भेटियो



७ माघ, रामेछाप ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काको फोटो भेटिएको छ । जिल्ला समन्वय समिति गठन भएको सात महिना वित्दा पनि उनको फोटो जिल्ला समन्वय समितिको आधिकारीक वेभसाइटमा अपलोड भएको थिएन ।

यस बारेमा रामेछाप न्युजले समाचार प्रकाशित गरेको थियो । समाचार आए लगत्तै जिल्ला समन्वय समिति रामेछापले प्रमुखको फोटो राखेको छ । जिल्ला समन्वय समितिका कर्मचारीले भने फोटा हराएको कारण राख्न नसकिएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्