एमालेले टुंगो लगायो राष्ट्रिय सभाका १३ उम्मेदवार को-को परे ? (सूचीसहित)



८ माघ, काठमाडौं ।
नेकपा एमालेले माघ २४ गते हुने राष्ट्रिय सभाको उम्मेदवार टुंगो लगाएको छ । एमालेको आज बसेको स्थायी समितिको बैठकले प्रदेश नम्बर ५,६ र ७ प्रदेशबाट राष्ट्रिय सभा सदस्य बन्नेहरुको टुंगो लगाएको हो ।
को–को भए राष्ट्रिय सभा सदस्यका उम्मेदवार (सूचीसहित)

प्रदेश नं ७– 
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुावर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा
प्रदेश नं ६–

१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम
प्रदेश नं ५– 
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

 

प्रतिक्रिया दिनुहोस्