यी हुन माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्यका उम्मेद्वार



काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीबाट राष्ट्रिय सभा सदसयका लागि उम्मेद्वारको नाम टूंगो लगाएको छ ।

माओवादी केन्द्रलाई वाम गठबन्धनको सहमति अनुसार १४ सिट भाग परेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित शीर्ष तीन नेताको आज बसेको बैठकले राष्ट्रिय सभा सदस्यका नाम टुंगो लगाएको हो ।

 

माओवादी केन्द्रका राष्ट्रिय सभाका उम्मेद्वारहरु प्रदेश नं. १

(१) बीना पोखरेल (महिला)

प्रदेश नं. २ (२) शशिकला दाहाल (महिला) (३) टुङ्गाे लगाउन बाँकी प्रदेश नं. ३ (४) रामबहादुर थापा ‘बादल’ (खुला) (५) गंगा पराजुली (महिला) प्रदेश नं. ४ (६) दीनानाथ शर्मा (खुल्ला) (७) खीमकुमार बि.क. (दलित) प्रदेश नं. ५ (८) राजकुमार कुंवर (अल्पसंख्यक/अपांग) (९) चन्द्र बहादुर खड्का (खुला) प्रदेश नं. ६ (१०) जीवन बुढा (अपाङ्ग/अल्पसंख्यक) (११) युटुल लामा (महिला) (१२) कालीबहादुर मल्ल (खुल्ला) प्रदेश नं. ७ (१३) लालिराम लोहार (दलित) (१४) हरिराम चौधरी (खुला)

 

प्रतिक्रिया दिनुहोस्