सैलुङ्गमा हिउ पर्यो, हिउ खेल्न पर्यटकको घुइँचो (फोटोफिचर)



नारायण श्रेष्ठ
१० माघ, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिका अन्तर्गत रहेको सैलुङ्गमा हिउ परेको छ । बर्षा भए लगत्तै सैलुङ्गमा हिउ परेको हो । हिउ परेलगत्तै हिउ खेल्नेहरु पर्यटकहरु आउन थालेका छन् । सडक सञ्जालले जोडिएसँग हिउदको समयमा हिउ पर्दा आन्तरिक एवं बाह्य पर्यटकहरु हिउ खेल्न आउने गरेका छन् । हरेक हिउदको समयमा सैलुङ्गमा हिउ पर्ने गरेको छ । यसको सादै दोरम्बा गाउँपालिका अग्लेश्वरी लगायतको क्षेत्रमा पनि हिउ पर्छ । सैलुङ्ग समुन्द्री सतहबाट ३२ सय मिटर उचाईमा पर्छ । हिउदको समयमा पानी परे लगत्तै हिउ पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्