साहारा सहकारीको अध्यक्षमा पुनः मिलन घिसिङ



१३ माघ, रामेछाप ।
साहारा बचत तथा ऋण्ढा सहकारी संस्था लिमिटेड अध्यक्षमा पुनः मिलन घिसिङ सर्वसम्मत निर्वाचित भएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा शनिवार सम्पन्न सहकारी संस्थाको १२ औ साधारणसभाबाट घिसिङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचित भएपछि घिसिङले संस्थालाई नीीत र विधि बमोजिम अगाडि बढाउने बताए । उनले भने,‘सहकारीको मर्म र धर्म अनुसार सञ्चालन गर्छु ।’ सकेसम्म राम्रो गर्छु, नसके नराम्रो गर्दिन, उनले भने ।

प्रतिक्रिया दिनुहोस्