सरकारले तोक्यो राष्ट्रपतिदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम को कहाँ ? (सूचीसहित)



१५ माघ, काठमाडौं ।
सरकारले विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तोकेको छ । सरकारले राष्ट्रपतिदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तोकेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखदेखि स्थानीय तहका सबै पदाधिकारीको मर्यादाक्रम तोकेको हो । मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिदेखि गाउँपालिकाका वडा सदस्यसम्मका मर्यादाक्रम तोकेको छ । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठका अनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्रीदेखि सबै तहको मर्यादा तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्