मानव अधिकार संगठन जिल्ला शाखा रामेछापको सभापतिमा वियोगी



१५ माघ, रामेछाप ।
नेपाल मानव अधिकार संगठन जिल्ला शाखा रामेछापको सभापतिमा रामचन्द्र वियोगी चयन भएका छन् ।

संगठनका केन्द्रीय सभापति ईन्द्रप्रसाद आचार्य, महासचिव महामनिश्वर आचार्यको उपस्थितिमा सम्पन्न भेलाले उप सभापति मकरध्वज खड्का सचिव कृष्णबहादुर बस्नेत, कोषाध्यक्ष रिता ढुंगेल सहित १३ जना सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
FI5IEixsYXk, r7Q55KVhv, dbkFHDn, JinhEHTwTq5PXT, Qx2v, R7VSgyt6wdWfj, ac1bSzQxQq, 5lKSkq4lMRl, FODgT12L