सुनापति गाउँपालिकाको हिलेदेवीमा ल्होछार सांस्कृतिक कार्यक्रम हुँदै



२५ माघ, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवीमा वृहत्त सांस्कृतिक कार्यक्रम हुने भएको छ । माघ २९ गते सोमबार सुनापती गाउँपालिका हिलेदेवीस्थित साँदिडाँडामा चर्चित कलाकारहरुको सहभागीतामा सांस्कृति कार्यक्रमा हुन लागेको हो । २८५४ औ (नाकी) ल्हो ब्रिहत सोनाम ल्होछारको अवसरमा सांस्कृति कार्यक्रम आयोजना गरेको गायक अभिषेक तामाङले जानकारी दिए ।


कार्यक्रममा चर्चित गायक रोज मोक्तान चन्द्र कुमार दोङ, अविषेक तामाङ,शुक्र लामा दोङ, जितु लोप्चन, जगत घिसिङ,सृजना तामाङ लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ ।

प्रतिक्रिया दिनुहोस्