रामेछापमा खेलकुदको विकास गर्न शेर्पाले दिए ५ हजार



२९ माघ, रामेछाप ।
रामेछाप जिल्लामा खेलकुदको विकासको लागि उमाकुण्ड गाउँपालिका– गुम्देलका पेमा शेर्पाले ५ हजार ५५ रुपैयाँ सहयोग गरेका छन् ।

रामेछाप जिल्लामा खेलकुदको राम्रो सम्भावना भएपनि स्रोत र साधनको अभावमा खेलकुद क्षेत्रले फड्को मार्न सकेको छैन् ।

शेर्पाले खेलकुदको विकासको लागि ५ हजार ५५ रुपैयाँ आर्थिक सहयोग गरेको बताए । उनले रातो तारा युवा क्वललाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्