माओवादी केन्द्रले टुंगो लगायो ५ मन्त्री को–को बने मन्त्री ?



२ चैत्र, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई बुझाएको मन्त्रीको सूचीमा वर्षमान पुन, गिरीराजमणि पोखरेल, शक्ति बस्नेत र बीना मगरको नाम समेत रहेको छ ।

पुनलाई उर्जा तथा जलस्रोतमन्त्री बनाइएको छ भने पोखरेललाई शिक्षा बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।यस्तै मगरलाई खानेपानी मन्त्री बनाइएको छ । चक्रपाणि खनाललाई वन मन्त्री बनाइएको छ ।उनीहरुले आजै पद तथा गोपनियताको सपथ लिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्