रामेछाप प्राविधिक समाजको संयोजकमा भट्टराई



११ चैत्र, काठमाडौं ।
रामेछापबाट काठमाडौंमा रहेर विभिन्न क्षेत्रमा कार्यरत प्राविधिकहरुको सक्रियतामा रामेछाप प्रावधिक समाज गठन भएको छ । इन्जिनियर बिनोद भट्टराईको सयोजकत्वमा ७ सदस्यीय रामेछाप प्राबिधिक समाज तदर्थ समिति गठन भएको हो । ,सदस्यहरु टेकराज सुबेदी,दिनेश कार्की ,माधब ढ्काल,सुजन कार्की,तिलक श्रेष्ठ ,नबिन रिजाल रहेका छन् ।,

राष्ट्रिय युवा परिषदको कार्यलय त्रिपुरेश्वरमा भएको कार्यक्रममा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेले जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाशकुमार कार्की लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्