दोरम्बा–काठमाडौं सिधा बस सेवा सञ्चालनमा (फोटोफिचर)



नारायण श्रेष्ठ
१५ चैत्र, रामेछाप ।
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाको अग्लेश्वरीको सडकको स्तरउन्नतीको काम सम्पन्न भएलगत्तै राजधानी काठमाडौंबाट सिधा यातायात सञ्चालनमा आएको छ । गाल्वा–अग्लेश्वरी–दोरम्बा अन्तर्गतको सडकको स्तरउन्ती भएपछि आजबाट राजधानी काठमाडौंबाट सिधा अरनिको यातायात सञ्चालनमा आएको हो ।

दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्कबहादुर श्रेष्ठले नियमित रुपमा बस सञ्चालन हुने गरी यातायात सेवाको उदघाटन गरेका हुन् । बस उदघाटन कार्यक्रममा अरनिको यातायात समितिका पदाधिकारी, स्थानीयको सहभागीता रहेको थियो ।

अग्लेश्वरीको पहरो छिचोल्दै दोरम्बासम्म यसरी पुग्यो बस (फोटोफिचर)

 

 

प्रतिक्रिया दिनुहोस्