नेपाल ट्रेड युनियन रामेछापको अध्यक्षमा सुवेदी निर्वाचित



१५ चैत्र, रामेछाप । नेपाल ट्रड युनियन कांग्रेस रामेछापको अध्यक्षमा पूर्ण सुवेदी निर्वाचित भएका छन् । छैटौ जिल्ला अधिबेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

अध्यक्षका प्रत्यासि निवर्तमान अध्यक्ष पुरुषोत्तम घिमिरेले २७ र राजुश्री घिमिरेले ७ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्