रामेछापमा गत बर्ष भन्दा यस बर्ष बजेट बढ्यो



१७ जेठ, काठमाडौं ।
रामेछाप जिल्लाको आठ स्थानीय तहको लागि गत बर्षको तुलनामा यस बर्ष बढेको छ । गत बर्ष सरकारले रामेछापको २ नगरपालिकार ६ गाउँपालिकाको लागि बढाइएको हो । गत बर्ष भन्दा यस बर्ष सबै स्थानीय तहलाई बजेट बढाइएको छ ।
यस्तो छ गत बर्ष रामेछापको ८ स्थानीय तहलाई प्रदान गरिएको बजेटः
१.मन्थली नगरपालिकाः ४९ करोड ५५ लाख २९ हजार
२.रामेछाप नगरपालिकाः३४ करोड ३३ लाख ३७ हजार
३.उमाकुण्ड गाउँपालिकाः२४ करोड ४० लाख ३० हजार
४.खाडादेवी गाउँपालिकाः३२ करोड ३२ लाख ५ हजार
५.गोकुलगंगा गाउँपालिकाः२४ करोड २२ लाख ७८ हजार
६.दोरम्बा गाउँपालिकाः २६ करोड ९ लाख ४ हजार
७.लिखु गाउँपालिकाः२७ करोड ६३ लाख ७२ हजार
८.सुनापति गाउँपालिकाः२२ करोड ८१ लाख ३ हजार

यस वर्ष रामेछाप जिल्लाका स्थानीय तहको लागि बजेटः

१.मन्थली नगरपालीका बजेटः५० करोड ८८ लाख
२.रामेछाप नगरपालीका बजेटः ३७ करोड ५७ लाख
३.उमाकुण्ड गाउँपालिका बजेटः २२ करोड ६६ लाख
४.खाँडादेवी गाउँपालिका बजेटः ३३ करोड १८ लाख
५.गोकुलगङ्गा गाउँपालिका बजेटः २५ करोड ६८ लाख
६.दोरम्बा गाउँपालिका बजेटः २५ करोड ८४ लाख
७.लिखुतामाकोशी गाउँपालिका बजेटः २८ करोड ३४ लाख
८.सुनापति गाउँपालिका बजेटः २४ करोड ५३ लाख

प्रतिक्रिया दिनुहोस्