गायक राजकुमार तामाङले नयाँ कोशेली ‘डम्फु बजाउला’ (भिडियो)



गायक राजकुमार तामाङले नयाँ कोशेली ‘डम्फु बजाउला’ (भिडियो)

गायक एंव चर्चित सङ्गितकार राजकुमार तामाङले डम्फु बजाउला बोलको गीत बजारमा ल्याएका छन ।

सुमित ब्लोन र जुना लामाको अभिनय रहेको गीतलाई हिरा बम्जनले छायाङ्कन,दिपक लामाले निर्देशन् गरेका हुन भने सन्जु राइले कोरियोग्राफी गरेका हुन ।

गायक एंव सङ्गितकार राजकुमार तामाङ्को शब्द,सङ्गित र स्वरमा रहेको गीतलाई बुद्ध स्याङ्बाले एरेन्ज गरेका हुन ।

तामाङ् गीत सङ्गित साथै नेपाली गीतसङ्गितमा चर्चा कमाइसकेका गायक राजाकुमार पेशाले शिक्षक हुन । गीत सङ्गीतकै क्रममा तामाङ्ले जातित्वको सम्मान गर्दै “डम्फु बजाउला” बजारमा ल्याएको हो ।

भिडियो हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्