दोरम्बा गाउँपालिकाको ७ वडामा कहाँ कति बजेट बिनियोजन भयो ? (पूर्णपाठसहित)



२७ असार, रामेछाप ।
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाले बजेट विनियोजन गरेको छ । गाउँपालिकाले ४५ करोडको बजेट विनियोजन गरेको छ ।

समृद्ध दोरम्बा गाउँपालिकाको निर्माणको मुल नारा सहित गाउँपालिकाले सबै वडाभित्र सञ्चालन हुने विकास निर्माणको योजना र बजेट पनि सार्वजनिक गरेको छ । गाउँपालिकाले सबै भन्दा बढी बजेट सडककाे स्तरउन्नती र नयाँ टयाक  निमाणकाे लागि  बिनियाेजन गरेकाे छ ।

कहाँ कुन योजनामा कति बजेट विनियोजन भयो ? (विवतरण सहित)

प्रतिक्रिया दिनुहोस्