बौद्ध वृत्तका डीएसपी श्याम राई घुस लिँदालिँदै पक्राउ परे



२० असाेज, काठमाडाैं ।

महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका छन् । रार्इलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले एक लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै शनिबार साँझ पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह-सचिव तथा प्रवक्ता रामेश्वर दंगालले डीएसपी रार्इ पक्राउ परेको बताउनुभयाे । उहाँका अनुसार बौद्ध बृत्तका डीएसपी श्याम रार्इ कार्यालय नजिकै घुस लिँदा लिँदै पक्राउ परेका हुन । विवादास्पत काम गरेकाे भन्दै राइकाे चकाे अालाेचना हुँदै अाएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्