आहा ! झिलिमिली तिहार



२१ कार्तिक, काठमाडौं ।
तिहारको तेस्रो दिन आज लक्ष्मी पुजा गरेर दिपावली मनाएका छन् । उज्यालोको पर्वको रुपमा पनि लिइने तिहारमा यस बर्षदेखि पूर्ण रुपमा लोडसेडिङको अन्त्य भएपछि नागरिककहरुले खुसीयालीको साथ मनाएका छन् ।

तस्बीर सौजन्यः पत्रकार श्रीधर पौडेल

प्रतिक्रिया दिनुहोस्