गीतकार सन्तोष थापाको तिमीबाट टाढा हुँदा सार्वजनिक (भिडियाे)



 नेपाली सेनामा कार्यरत गीतकार सन्तोष थापाको तिमी बाट टाढा हुँदा गीतको भिडयिो सार्वजनिक गरिएको छ ।काठमाँडौको त्रिपुरेश्वरस्थित फिल्मशाला टिभीको कार्यालयमा एक कार्यक्रमका बीच प्रदेश नं ३ का सांसद शान्तिप्रशाद पौडेलले  गीतको विमोचन गरेका हुन् ।

भिडीयो विमोचन गर्दै पौडेलले साहित्यीक सिर्जनाहरु अप्ठयारो परिस्थीतिमा मात्रै रचना हुने भएकाले यसले समाजको वास्तविक चित्रण गर्नै बताएका छन् । कार्यक्रममा गीतका निर्दैशक आशिक राई,संगीतकार प्रकाश चुनारा नेपाली काग्रेुका युवा नेता रत्नहरी ढुगेंल, अधिवक्ता  ईश्वरीप्रशाद पोखरेल, वरिष्ठ पत्रकार सचितनन्द राई, श्रीहरी श्रेष्ठ लगायतले शुभकामनम मन्तव्य व्यक्त गरेका थिए ।

गीतकार सन्तोषले परिवारबाट टाढा शान्ति सेनाको रुपमा समर्तित हुँदा विछोडको पीडाले गीत जन्माएको बताउँदै आगामी दिनमा पनि यस्तै समसामयिक गीत श्राेता दर्शकमाझ प्रस्तुत गर्नै बताएका छन् । गीतमा संगीत भने प्रकार चुनाराको रहेको छ । भिडीयोमा निर्दैशन भने आशिक राईले गरेका छन् अभिनय रचनाकार सन्तोष स्वयमको रहेको छ । कार्यक्रम फिल्शाला अध्ययक्ष श्रीहरी श्रेष्ठ र किरण मोक्तानको सञ्चालनमा सम्पन्न भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्