नेकपा प्रदेश ३ को कमिटीमा रामेछापबाट १३ जना चयन



१७ मंसिर, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा रामेछापबाट प्रदेश नम्बर ३ को सदस्यमा सात जना परेका छन् । धावा लामा, मैन कुमार मोक्तान, डिल्लीमान तामाङ तारानारायण श्रेष्ठ, कमानसिंह मोक्तान, टंकलाल घिसिङ, लक्ष्मी गुरुङ, प्रेम कुमार कार्की, सुनिता गौतम, शान्ति प्रसाद पौडेल, तुला प्रसाद कडेल, भोजराज कडेरिया, माया कार्की प्रदेश सदस्य भएका हुन् । पूर्व माओवादी केन्द्रबाट ९ जना र पूर्व एमालेबाट चार जना चयन भएका हुन् । नेकपाका महासचिव विष्णु पोडेलले सोमवार नामावली सार्वजनिक गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्