रामेछापबाट ८८ जना अस्थायी शिक्षक लिखित परीक्षामा पास (नामवली सहित)



२४ मंसिर, रामेछाप ।
शिक्षक सेवा आयोगले लिएको लिखित परीक्षामा रामेछापमा प्राथमिकक तहका ८८ जना शिक्षक लिखित परीक्षामा पास भएका छन् । लिखित परीक्षामा पास भएपनि पास हुने शिक्षकहरुले पुनः मौखिक परीक्षा दिनुपर्नेछ ।

अस्थायी शिक्षक सहभागी लिखित परीक्षाको नतिजा प्काशन गर्दै शिक्षक सेवा आयोगले अन्तरवार्ताको सूचना आज प्रकाशित गरेको छ । गत असार ३० गते लिएको प्राथमिक तह तृतीय श्रेणीको लिखित परीक्षामा सम्मिलित शिक्षकहरुले अन्तरवार्ता पुस २० र २१ गते शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोकमा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्