४७ लाख लगानीमा सुनकोसीकाे खैरेनीमा बन्यो अस्थायी पुल



२७ मंसिर, रामेछाप ।
रामेछाप–सिन्धुली जाडने सुनकोसीस्थित खैरेनीघाटस्थित कोथबेमा निर्माण गरिएको अस्थायी पुल निर्माणको लागि ४७ लाख रुपैयाँ खर्च भएको छ ।

झण्डै तीन साता लगाएर निर्माण गरिएको अस्थायी पुल निर्माणका लागि उक्त रकम खर्च भएको हो । अस्थायी पुल निर्माण भएपछि रामेछापको सुनापती, खाँडादेवी र दोरम्बा गाउँपालिकाका बासिन्दालाई प्रत्यक्ष फाइदा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्