रामेछापकाे अाठ स्थानीय तहमा नयाँ भाडा निर्धारण कहाँ कति ? (सूचिसहित)



रामचन्द्र वि.क.
२७ मंसिर, रामेछाप ।
रामेछाप जिल्लामा नयाँ भाडादर लागू गरिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको अध्ययतामा बसेको यातयात व्यस्थापन समितिको बैठकले नयाँ भाडा दर लागू गरेको हो । आगामी पुस १ गतेबाट कार्यान्वयन हुने गरी नयाँ भाडादर लागू गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले रामेछाप न्युजलाई बताउनुभयो ।


रामेछापको सदरमुकाम मन्थलीबाट सिन्धुलीको खुर्कोट र पुरानो सदरमुकाम रामेछापसम्म सडक कालोपत्रे भएपनि भाडा समायोजन हुन सकेको थिएन । रामेछापको आठ वटै स्थानीय तहमा सञ्चालन हुने यातायातमा नयाँ भाडादर लागू गरिएको छ । रामेछापको आठ वटा स्थानीयमा करिब १३ सय किलोमिटर सडक निर्माण गरिएको छ । जस अन्तर्गत अधिकाशं सडकमा अहिले यातायात सञ्चालन हुँदै आएको छ । मन्थलीबाट रामेछापसम्म एक सय रुपैयाँ रहेको भाडा घटेर ७० रुपैयाँ भएको छ ।

नयाँ भाडा निर्धारण कहाँ कति ? (सूचिसहित)

प्रतिक्रिया दिनुहोस्