मध्य रातमा रामेछाप बजारमा आगलागी (फाेटाेफिचर)



रामचन्द्र वि.क.
पुस ११,रामेछाप l रामेछापको रामेछाप बजारमा आगलागी भएको छ । बुधबार बिहान करिब २ बजे तिरको समयमा आगलागी भएको हो । आगलागीबाट रामेछापको माथिल्लो बजारमा राखिएको पाइप जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।


आगलागीबाट मानवीय क्षेति नभए पनि लाखौको धनमालमा क्षेति पुगेको छ । नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्राणमा आएको प्रहरी प्रबक्ता शेख अदालतले जानकारी दिए । आगो लाग्नुको कारण नखुलेको र त्यसको अनुसन्धान भइरहेको प्रबक्ता अदालतले बताउनुभएको छ ।


तस्बीर सौजन्यः विन्देश्वोर मगरबाट

प्रतिक्रिया दिनुहोस्