मन्थलीमा माघे संक्रान्तिको रौनक (फोटोफिचर)



रामचन्द्र वि.क.
पुस ३०, रामेछाप । परम्परागत रुप्मा मनाउदै आइरहेको माघे संक्रान्तिको रौनक रामेछापमा पनि देखिएको छ । माघे संक्रान्ति, यसलाई बिभिन्न नामले पुकार्ने गरिन्छ । मकर संक्रान्ति, माघी, माघे संक्रान्ति माघ महिनाको पहिलो दिनमा पर्दछ ।

माघे संक्रान्तिको अघिल्लो दिन अर्थात पुस महिनाको मसान्तमा माघी पर्वको लागि आवश्यक पर्ने तिलको लड्डु देखि सागपातसम्म किन्नेको भिड रामेछापको सदरमुकाम मन्थलीस्थित हाटेचौरमा रहेको हाटमा मानिसहरुको भिड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्