खाँडादेवी गाउँपालिकाद्धारा कर्मचारीको विवरण सार्वजनिक (सूचिसहित)



१० माघ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले आफन्त भर्ना गरेको भन्दै आरोप लागेपछि गाउँपालिकाले गाउँपालिकाभित्र कार्यरत कर्मचारीहरुको सार्वजनिक गरेको छ ।

गाउँपालिकाका अध्यक्ष तामाङले कानुन अनुसार नै कर्मचारीको नियुक्ति गरिएको बताए । उनले कानुन बमोजिम प्रकाशित गर्नुपर्ने सूचनाहरु राष्ट्रिय दैनिकमा प्रकाशित गरेर मापदण्ड अनुसार योग्य र क्षमतावान व्यक्तिलाई नियुक्ति गरिएको बताए ।

आफ्नो छोरी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति हुँदा पनि गलत प्रचार गरिएकोप्रति असन्तुष्टि जनाउदै अध्यक्ष तामाङले भने,‘मेरो छोरी खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिएको हो, अन्य कर्मचारीसँग मेरा कुनै पारिवारिक साइनो छैन ।’


यी हुन गाउँपालिकामा कार्यरत कर्मचारी नाम (सूचिसहित)

प्रतिक्रिया दिनुहोस्