दोरम्बा गाउँपालिकामा दुई दिन सार्वजनिक विदा



माघ २०, रामेछाप ।
दोरम्बा गाउँपालिकाकाले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व ल्होछारको अवसरमा दुई दिने सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गाउँ कार्यपालिकाको बैठकले माघ २८५५ औं ल्होछार (फाग/ड्वा ल्हो) पर्वको अवसरमा गाउँपालिका क्षेत्रभित्र माघ २१ र २२ गते दुई दिन सार्वजनिक विदा निर्णय गरेको गाउँपालिकाका प्रवक्ता अम्बिका प्रसाद गजुरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्