नेकपाकाबाट ७७ जिल्लामा को–को बने अध्यक्ष र सचिव (सूचिसहित)



९ वैशाक, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीले ७७ जिल्लाकै अध्यक्ष र सचिवको टुंगो लगाएको छ । दुई पार्टीले यस अघि नै जिल्ला कमिटीमा पाउने अध्यक्ष र सचिवको भागवण्डा गरेर सहमति कायम गरिसकेका थिए । पूर्व एमालेले ४५ र पूर्व माओवादीले ३२ जिल्लामा अध्यक्ष र सचिव लिनिे सहमति भएको थियो । सोही अनुरुप आज पार्टी स्थापना दिवसको अवसर पारेर अध्यक्ष र सचिवको घोषणा गरिएको छ ।
हेर्नुहोस ७७ जिल्लाका जिल्ला कमिटीका अध्यक्ष र सचिवको सूचि ।




प्रतिक्रिया दिनुहोस्