रामेछापको जिससमा समायोजन भएका यी हुन १८ कर्मचारी (सूचिसहित)



२४ वैशाक, रामेछाप ।
सरकारले सात वटै प्रदेश अन्तर्गत रहेको ७७ वटै जिल्ला समन्वय समितिमा समायोजन हुने कर्मचारीहरुको सूचि सार्वजनिक गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साबिक जिल्ला विकास समितिका स्थायी कर्मचारीहरूको समायोजन सूची सार्वजनिक गरेको हो ।


संघीय संरचना अनुसार कर्मचारी समायोजन गर्दा यस यसअघि सबै कर्मचारीको सूची सामान्य प्रशासन मन्त्रालयले तयार पारेपछि हाल आएर मात्र सार्वजनिक भएको छ । जिल्ला समन्वय समिति रामेछापमा दुई अधिकृत सहित १८ जना कर्मचारीको संमायोजन भएको हो ।
हेर्नुहोस समायोजन भएर आएका कर्मचारीहरुको सूचि ।

प्रतिक्रिया दिनुहोस्