महिला उद्यमी संघ रामेछापको अध्यक्षमा श्रेष्ठ



२५ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा पहिलो पटक महिला उद्यमी संघ गठन गरिएको छ । मन्थलीमा भएको भेलाले सुमिका श्रेष्ठको अध्यक्षमा १३ सदस्यीय तर्दथ समिति गठन गरेको छ ।

प्रथम उपाध्यक्षमा अपना कुमारी श्रेष्ठ, द्धितिय उपाध्यक्षमा गिता सुवेदी, महासचिवमा इन्दिरा बख्रेल, सचिवमा सरस्वती बराल र कोषाध्यक्षमा नेप्लु भट्ट जिरेल चयन भएका छन् । त्यसैग्री सदस्यहरुमा बिमला श्रेष्ठ, मन्जु घिमिरे, सावित्रा घिमिरे, गिता थापा, मेनुका महत खड्का, सरस्वती खत्री र मसिना कुमारी सार्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्