लिखु तामाकोसी गाउँपालिकामा युवकद्धारा आत्महत्या



२५ वैशाक, रामेछाप ।
रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका एक युवाले झुण्डिर आत्महत्या गरेका छन् । दुरागाउँका बर्ष १८ का सन्दिप सुनुवारले घर झुण्डिर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

घर नजिकको पाँच सय मिटर दक्षिणतर्फ वलोमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदातलले जानकारी दिए । घटनाको अनुन्धान गर्न धोवी ईकाला प्रहरी कार्यालयबाट प्रहरी परिचालन भएको बताउदै उनले पोष्टमार्टको लागि मन्थली ल्याइने बताए ।

प्रतिक्रिया दिनुहोस्