नेकपा रामेछापको जिल्ला कमिटीका सदस्यहरुको नाम सार्वजनिक काे–काे बने ? (नामावली सहित)

५ जेठ, काठमाडौं ।
पार्टी एकीकरण भएको एक बर्षपछि नेकपा रामेछापको जिल्ला कमिटीमा रहने सदस्यहरुको नामावली टुंगो लागेको छ । जिल्लाको सिफारिसको आधार नेकपा तीन नम्बर प्रदेश कमिटीले नामलाई अन्तिम रुप दिएको छ ।

रामेछाप जिल्लामा १ सय ३५ सदस्यी जिल्ला कमिटी बनाउने सहमति भएपनि हाल १ सय ३३ जनाको नाम मात्र सार्वजनिक भएको छ । दुई जना सदस्य पछि थप्ने गरी जिल्ला कमिटीका सदस्यहरुको नामावली टुंगो लागेको तीन नम्बर प्रदेश कमिटीका सचिव आनन्द पोखरेले रामेछाप न्युजलाई जानकारी दिए ।

उनका अनुसार पूर्व एमालेबाट ६९ र पूर्व माओवादीबाट ६६ जना जिल्ला कमिटीका सदस्य भएका छन् । पूर्व सहमति अनुसार तत्कालिन दुई पार्टीबीच जिल्ला कमिटीमा रहने सदस्यहको भागवण्डा गरेका थिए । सोही सहमति अनुसार हाल जिल्ला कमिटीले पूर्णता पाएको छ । नेकपा जिल्ला कमिटी रामेछापका सचिव शान्ति पौडेलले प्रदेशको सर्कुल आएपछि लगत्तै जिल्ला कमिटीको बैठक बस्ने रामेछाप न्युजलाई जानकारी दिए ।

यी हुन १ सय ३३ जिल्ला कमिटिका सदस्यहरू नामावली सहित

प्रतिक्रिया दिनुहोस्