कुन स्थानीय तह र प्रदेशलाई कति अनुदान ? हेर्नुहोस्, पूरा विवरण



२० जेठ, काठमाडाैँ । सरकारले स्थानीय तहलाई उपलब्ध गराएको अनुदानको सूची सार्वजनिक भएको छ ।  सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेशलाई ५५ अर्ब २९ करोड र स्थानीय तहका लागि ८९ अर्ब ९४ करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने घोषणा बजेटमार्फत नै गरेको थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेश गरेको बजेटमा अनुदानको विषय समेटिएको छ । सरकारले सशर्त अनुदानतर्फ प्रदेशलाई ४४ अर्ब ५४ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड बिनियोजन गरेको छ । 

कुन स्थानीय तह र प्रदेशलाई कति अनुदान ? हेर्नुहोस्, पूरा विवरण :

प्रतिक्रिया दिनुहोस्