मन्थली नगरपालिकाको बजेट ६८ कराेड ५३ लाख



१० असार, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक बर्ष २०६७।०७७ को लागि ६८ करोड ५३ लाख ८६ हजारको बजेट ल्याएको छ ।

नगर कार्यपालिकाको बैठकले उक्त बजेट र नीति तथा कार्यक्रम पारित गरेको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले रामेछाप न्युजलाई जानकारी दिए । मन्थली नगरपालिकाले आगामी असार १६ गते पाँचौ नगरसभा एवं बजेट अधिवेशन हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्