सुनापती गाउँपालिकाको बजेट सार्वजनिक हुँदै



२६ असार, रामेछाप ।

सुनापती गाउँपालिकाकाले आज आर्थिक बर्ष २०७६÷०७७ को नीति कार्यक्रम र बजेट सार्वज्निक गर्ने भएको छ । पाँचौ गाउँसभाबाट पारित नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक गर्न लागेको हो ।

सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलााले आज नीति तथा कार्यक्रम र बजेट सार्वज्निक गर्ने कार्यक्रम रहेको जानकारी दिए । यस आर्थिक बर्षको लागि गाउँपालिकाले ४२ करोडको बजेट पारित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्