एवान क्याफेको १७ औ शाखा शंखमुलमा



६ साउन, काठमाडौं ।
एवान क्याफे एन्ड बैंक्वीटको १७ औँ शाखा काठमाडौंको नयाँ बानेश्वरस्थित शंखमुलमा सञ्चालनमा आएको छ । रोयल एवान फास्ट फुड ग्रुपले सञ्चालन गरेको ‘क्याफे एन्ड बैंक्वीटमा एकै पटक पाँच सय जनासम्म अट्ने क्षमता रहेको छ ।

क्याफेमा रुफटप गार्डेन, टेरेस गार्डन, सेमिनार हल, मिटिङ हललगायत सुविधा रहेको सञ्चालक राकेश श्रेष्ठले बताए । क्याफेमा विवाह, ब्रतबन्धलगायत विभिन्न कार्यक्रमहरूसमेत आयोगना गर्न सकिने उनले जानकारी दिए । क्याफेमा विवाह, ब्रतबन्ध लगायत विभिन्न कार्यक्रमहरू समेत आयोजना गर्न सकिने व्वस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्